२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

बाणगंगा वडा नं ७ का वडाध्यक्ष गिरीलाई छोरो भन्दै ज्येष्ठ नागरिकले अंकमाल गरेपछि !

मायादेवी अनलाइन, चार नम्बर ।सधैँ लोकप्रिय काम गरेर चर्चामा आउने गरेको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले अर्को जनप्रिय काम गरेको छ । गत बर्ष ज्येष्ठ नागरिकलाई पौष्टिक आहार बाँडेर चर्चामा आएकोमा यस पटक भने वडाले गुणस्तरीय न्यानो सल बाँडेर थप चर्चामा आएको हो । वडामा ७० बर्ष उमेर काटेका २ सय ५० बढी ज्येष्ठ…