२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

तिलोत्तमामा गज्जवको सुविधाः संक्रमितको शव व्यवस्थापनदेखि निःशुल्क पीसीआरसम्म

रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा नगरपालिकाले नै लिने निर्णय गरेको छ । कार्यवाहक नगरप्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोनाबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापन नगरपालिका आफैँले गर्ने निर्णय गरेको हो । यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा…