२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

तीन स्थानीय तहमा जवाफ देहिता निगरानी समिति गठन

गीता पौडेल, कपिलवस्तु । कपिलवस्तुको शिबराज नगरपालिकाको चन्द्रौटामा एक कार्यक्रमका बीच जवाफ देहिता निगरानी समिति गठन गरिएको छ । शिबराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिका गरी तिन स्थानीय तहका लागि जवाफ देहिता निगरानी समिति गठन गरिएको हो । जसमा शिबराज नगरपालिकाको लागि मिना परियारको संयोजकत्वमा ११ सदस्यि निगरिानी समिति गठन भएको छ । जसको…