१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौरीपालनबाट बार्षिक २ लाखभन्दा बढी कमाई

बिकास थापा, कपिलवस्तु । कुनै बेला आफ्नो घर चलाउन मुस्किल परेर वैदेशिक रोजगारीको शिलशिलामा भारतबसी १ सातामै नेपाल आउनुभएका बाणगंगा नगरपालिका वडा नम्बर ५ का एक किसानले मौरीपालनबाट अहिले बार्षिक २ लाखभन्दा बढी आम्दानी गर्न सफल हुनु भएको छ । उमेरले ६६ बर्ष नाघि सक्नुभएका तेजलाल पोख्रेलले मौरीपालबाट बार्षिक रुपमा २ लाखभन्दा बढी आम्दानी गर्न…