१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आरती पौडेल भन्छिन्, प्रदेश सरकारले साझेदारी मोेडलमा काम खोजिरहेको छ

मायादेवी अनलाइन, बुटवल । प्रदेश नं. ५ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले साझेदारी मोेडलमा काम गर्न खोजिरहेको बतानुभएको छ । उहाँले समृद्धिको यात्रालाई सफल बनाउन सरकारले साझेदारी अवधारमा धेरै काम गर्न खोजेको बताउनुभयो । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा–१५ कोटिहवाले आयोजना गरेको विविध सामाग्री हस्तान्तरण कार्यक्रममा…