१६ जेष्ठ २०८१, बुधबार | Thu May 30 2024

मदिरा उत्पादन छाडेर व्यावसायिक पशुपालनमा

रामपुर, पाल्पा, २७ असोज (रासस) । रिब्दिकोट गाउँपालिका–६ ठिमुरे इजरडाँडाका बासिन्दा मदिरा उत्पादन छाडेर व्यावसायिक पशुपालनमा लागेका छन् । स्थानीयवासीले वर्षौंदेखि दैनिक ठूलो परिमाणमा मदिरा उत्पादन गरी साँझ–बिहानको हातमुख जोर्ने गर्थे । मदिराजन्य पदार्थको उत्पादन गरी बिक्री–वितरण गर्दा समाजमा नराम्रो छाप परेपछि उनीहरूले व्यवसाय नै परिवर्तन गरी गाई पाल्न शुरु गरेका हुन् । गत वर्षबाट…