भुपाल थापा, तौलिहवा । जिल्लामा उत्पादन भएको गोलभेडा लगायतका तरकारी जिल्ला बाहिर निकासी हुन थालेका छन् । पछिल्लो समयमा जिल्लामा राम्रो मूल्य पाउन नसकेपछि किसानहरु छिमेकी जिल्ला अर्घाखांची, रुपन्देही, दाङ तथा पोखरा र काठमाडौंसम्म गोलभेडा पठाउन थालेका हुन् । तरकारी उत्पादनमा नमुना एवम् पकेट क्षेत्र बनेको जिल्लाको बुद्धभूमि नगरपालिका १० धनकौलीका कृषकले दैनिक रूपमा गोलभेडा…