२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

चन्द्रौटा महोत्सवको दशौ दिन, एक करोड बराबरको कारोवार

गीता पौडेल, चन्द्रौटा । कपिलवस्तुको चन्द्रौटामा पाँचौं चन्द्रौटा महोत्सवको दशौं दिन पनि दर्शकको संख्या उल्लेख्य रुपमा बढेको छ भने करोड बढीको कारोबार भएको छ । “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूल नाराका साथ यही मंसिर ६ गतेदेखि संचालित महोत्सवमा दशौ दिन २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको महोत्सवका प्रवक्ता…