२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

वीरगञ्ज नाकाबाट साढे तीन अर्बको धान आयात

पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाकाबाट साढे तीन अर्ब रुपैयाँको धान आयात भएको छ। साउनदेखि चैतसम्म तीन अर्ब ४२ करोड ६४ लाख ५४ हजार रुपैयाँको धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। यस अवधिमा १२ करोड ३३ लाख १२ हजार ३०१ किलो धान आयात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको…