काठमाडौं । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये ३ वटा बैंक थप ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । ऋण दिन नसक्ने बैंकहरुमा सिभिल बैंक, सेन्चुरी कमर्सियल बैंक र एनआइसी एसिया बैंक रहेका छन् । राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार पछिल्लो समय यी बैंकहरुको कर्जा पूँजी निक्षेप अनुपात सिसिडी रेसियो ८० प्रतिशत पुगेका कारण थप…