१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

निर्माण व्यवसायी महासंघमा सर्वसम्मत नेतृत्व, कपिलवस्तुका हमाल उपमहासचिव

दाङ । निर्माण व्यवसायी महासंघ प्रदेश नं ५ को प्रथम अधिवेसनबाट बलिभद्र राना निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका प्रत्यासी सुरेश चन्द वरिष्ठ उपाध्यक्ष पदमा मन्जुरी जनाएपछि प्रादेशीक समिति निर्विरोध निर्वाचित भएको हो । अधिवेसनले मन्जु भुसाल, नविन ज्ञवाली, देवीलाल न्यौपाने, यज्ञबहादुर खत्री, नवराज श्रेष्ठ र रविन्द्र लम्साललाई आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा निर्विरोध…