१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

पाचौं चन्द्रौटा महोत्सवको तयारी पुरा

दिपक खड्का, कपिलवस्तु । “पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५ को सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ कपिलवस्तुले महोत्सव संचालन गर्न लागेको हो । मंगलवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक महादेव पोख्रेलले तयारी…