किरणमान ब्रजाचार्य, तौलिहवा । तिहारलाई लक्षित गरी कपिलवस्तुमा मिठाई पसलको संयुक्त अनुगमन गरिएको छ । सो क्रममा तौलिहवा बजारमा रहेका १० मिठाई पसल, किराना र मासु पसलमा समेत अनुगमन गरिएको छ । प्रशासन कार्यालयका सहायक प्रजिअ रामेश्वर अर्यालको नेतृत्वमा संयुक्र बजार अनुगमन गरिएको थियो । टोलीमा खाद्यय प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका २ खाद्यय निरिक्षक,…