१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

साना किसानबाट मरणोपरान्त राहत रकम हस्तान्तरण

बाबुराम रायमाझी, भलवाड । साना किसान कृषि सहकारी संस्था लिमिटेड बाणगंगा ९ भलवाडले अर्घाखाँची शितगंगा नगरपालिका ४ ठाडा, थुम्कोटका शेयर सदस्य गिरकला आचार्यको मरणोपरान्त राहत रकम हस्तान्तरण गरेको छ । आचार्यको १३ औं दिनको पुण्यतिथिमा शोक शभा आयोजना गरेर शेयर सदस्य आचार्यको मृत्यु परान्त निजका छोरा राजेन्द्र आचार्यलाई ५० हजार रकम सहकारीले हस्तान्तरण गरेको हो…