१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

तराईमा पनि कोल ! चुक बेचेर अर्याल परिवारले गर्छन राम्रो ‘कमाई’

मायादेवी अनलाइन, वाणगंगा । पहाडी जिल्लामा कोलको प्रयोग सामान्य नै छ तर तराईमा भने यसको प्रयोग नै हुदैन भनेपनि हुन्छ । कृषिमा विभिन्न प्रविधी भित्रिएपनि अझ पनि कोलको प्रयोग पहाडमा देख्न पाइन्छ । नयाँ पूस्तालाई कोल कस्तो हुन्छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्दछ । कपिलवस्तुको वाणगंगा नगरपालिका ८ बोर्डगाउँमा अमिलो पेल्न कोलको प्रयोग गरिएको…