बुटवल, १९ पुस । बुटलमा सञ्चालित चौधौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा २० करोड रुपैया बराबरको आर्थिक कारोबार भएको छ । मङ्गलबारसम्म बुटवल मण्डपमा सञ्चालित प्रद्धर्शनीमा ६ लाख दर्शकले अवलोकन गरेको संयोजक दिनेशराज रेग्मीले बताउनुभयो । ‘संवृद्ध नेपाल निर्माणको आधार स्वदेशी उद्यमशीलताको विकास’ भन्ने मूल नारा सहित रुपन्देही उद्योग संघले पुस ६…