शिवलाल सुवेदी, गुल्मी ११ पुस । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका कुर्घामा पहिलोपटक ‘होमस्टे महोत्सव’ सुरु भएको छ । मुसिकोट नगरपालिका–६, स्थित स्वाँराका गुरुङ समुदायले होमस्टेको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ सोमबारदेखि होमस्टे महोत्सव सुरु गरेका हुन् । महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । होमस्टे महोत्सवमा गुरुङ समुदायका विभिन्न कला, संस्कृति झल्किने वस्तुहरु…