१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सुनचाँदीको भाउ घट्यो



काठमाण्डौ ।

सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७ शुक्रबार ००:००  २ : १४ बजे