सन्तोष पौडेल । नेकपाभित्रको आन्तरिक विवादले वर्तमान केपि ओली नेतृत्वको सरकारबारे अनेक अड्कलबाजी भइरहेकै बेला राष्ट्रियताको मुद्धा नेपाली राजनीतिमा पुनः बलशाली भएर प्रवेश गरेको छ । भारतले नेपालको लिपुलेक पास हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपश्चात विकसित घटनाक्रमले नेपाल भारत सम्बन्धमा विद्यमान आशंका एवम् अविश्वासलाई छताछुल्ल पारेको छ । यहाँसम्म आइपुग्दा भारतीय प्रधानमन्त्रीको “छिमेक पहिला”…