२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

कपिलवस्तु–१ (२) मा एमाले उम्मेदवार चौधरी निर्वाचित

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु १ को प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार मधुसुदन शरण चौधरी विजयी भएका छन् । चौधरीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार सहसराम यादवलाई २६ सय ८२ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुर्मीले ११ हजार ७४८ मत…