बाजुरा । बाजुरा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा नेकपा (एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले शनिबार साँझ सार्वजनिक गरेको मत परिणाम अनुसार १० हजार ९७३ मत ल्याएर शाही विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का कर्णबहादुर विश्वकर्माले दश हजार ९८ मत…