१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा समानुपातिकमा एमाले पहिलो, अरु दलको कुन स्थान ?

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा समानुपातिक तर्फ बढी मत ल्याउने नेकपा एमाले पहिलो पार्टी भएको छ । कपिलवस्तुका तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएसंगै समानुपातिक तर्फ एमाले पहिलो पार्टी भएको हो । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सबै मतपरिणाम आइसकेको छ ।…