१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

‘जीवनको उत्तरार्धमा कम्युनिष्टबाट चुनाव जितेका मंगल’

मायादेवी अनलाइन, बाणगंगा ।पञ्चायतकालदेखि कम्युनिष्ट इतरका पार्टीबाट निर्वाचन लडेर पराजित हुँदै आएका कपिलवस्तुका मंगलप्रसाद गुप्ता पहिलो पटक सांसद बन्ने अवसर पाएका छन् । गत वर्ष पुस ८ गते नेकपा एमालेमा प्रवेश गरेका ७७ बर्षीय उनी एक वर्ष पूरा नहुँदै टिकट पाएर निर्वाचन जितेर सांसद बन्ने बाटो खुलेको छ । गुप्ता चुनाव हार्ने अभागी नेतामा पर्छन्…