२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

मिठो भएपनि कहिले मिक्स गरेर नखानुस् यि खानेकुरा

एजेन्सी । हामी स्वादका हिसावले कतिपय खानेकुरा मिसाएर खान्छौं । केहि खाने कुरा यतिकै खानुमा भन्दा केही अन्य चिजसँग मिसाएर खानुमा स्वादै नै बेग्लै हुुन्छ । तर, हामीले स्वादका लागि मिक्स गरेर खाएका केहि खाने कुराका बोरमा ज्ञान राख्नु जरुरी छ । केहि खाने कुरा यस्ता हुन्छन् स्वादका हिसावले मिक्स गरेर खादा मिठो भए पनि…