१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026

पाल्पाको रामपुर नगरपालिकामा अवैध संरचना भत्काइने

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाइने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने नगरपालिकाले जनाएको छ । नगरकार्यपालिकाको बैठकले जबरजस्ती कब्जा गरेका जग्गा फिर्ता गरेर संरक्षण गर्ने निर्णय गरेको । नगरभित्र अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई…