पाल्पा । पाल्पाको रम्भा गाउँपालिका २ को बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरामा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आलेको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीको…