१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

अर्घाखाँचीः १२ जनामा कोरोना संक्रमण पुष्टि

विष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ कार्यालय अर्घाखाँचीमा कार्यरत दुई जना स्वास्थकर्मीसहित १२ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ । केही दिनअघि उनीहरुको स्वाब संकलन गरि प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको थियो । सोही स्वाबको परिक्षण रिपोर्ट विहान ११ बजे आएको हो…