रुपन्देही । कोरोनाको जोखिम बढेसंगै रुपन्देहीमा क्विक रेस्पोन्स टिम गठन गरिएको छ । पछिल्लो समय कोरोनाका संक्रमितको संख्या ह्वात्तै बढेपछि रुपन्देही जिल्ला प्रशासनको अगुवाइमा बसेको जिल्ला बिपद ब्यवस्थापन समितिकोे बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा र स्थानीय तहमा बिपद हेर्ने फोकल प्रशनको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख सहितको क्विक रेस्पोन्स टिम…