१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

बाँके जिल्ला कारागारका १३ कैदी संक्रमणमुक्त

बाँके । बाँकेका थप १३ जना संक्रमितले कोरोनालाई जितेको छन्। बाँके जिल्ला कारागारका १३ कैदी कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन्‌। कोरोना जितेका कैदीलाई आजै कारागारमा ल्याइने भएको छ। खजुरास्थित कृषि बिकास तालिम केन्द्र आइसोलेशनमा रहेका दुई महिलासहित १३ जना डिस्चार्ज हुन लागेको श्रेष्ठले बताए। यो…