बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीको मालारानी-४ सार्वजनिक आधारभुत बिद्यालयमा क्वारेन्टाइनमा बसेका ५७ बर्षीय यम प्रसाद खनालको बुधबार बिहान उपचार गरेर फर्किनेक्रममा मृत्यु भयो । बुटवलबाट उपचार गरेर फर्कदै गर्दा उनको बाटो मै मृत्यु भएपछि शवलाई मालारानी लगियो । तर, जेठ २३ गते स्वाब झिकेर जेठ २४ गते परिक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको…