रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नम्वर ४ मा स्थानीय एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते दिउँसो साढे ३ बजे आफुलाई बोक्सीको आरोप लगाई कुटपिट गरेको भन्दै डम्वर कुमारी न्यौपानेले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपछी प्रहरीले स्थानीय ३ जनालाई पक्राउ गरेको हो । पक्राउ…