२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कृष्णनगरको दशगजामा बृहत सरसफाई

अजय मिश्र, कपिलबस्तु । कृष्णनगरको दशगजा क्षेत्रमा आइतबार सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो । कृष्णनगर नगरपालिकाको सहयो र नेपाल भारत मैत्री सरसफाई अभियान, नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ कपिलवस्तुका लगायतका संघ संस्था र स्थानीयबासीको सक्रियतामा आइतबार सरसफाई गरिएको हो । सरसफाई अभियानमा जिल्ला प्रशासन कार्यालय, जिल्ला…