बुटवल । प्रदेश नं. ५ प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य भएको डेढ महिना नाघिसक्यो । सरकारले ‘बिजनेश’ दिन नसकेपछि अधिवेशन अन्त्य गरेको प्रदेशसभाका समिति पनि काम बिहिन बनेका छन । ‘मिनी सांसदका रुपमा रहेका ६ वटा समिति निष्कृय छन । यो अवधिमा कतिपय समितिका एजेण्डा बिहिन बैठक बसे। सरकारको पूर्ण शक्ति बजेट कार्यान्वयनमा लगाउने भन्दै हतारमा…