११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

आगजनी सम्बन्धि खोज तथा उद्धार अभ्यास

इमरान खान, कपिलवस्तु । रुपन्देहीको कोतहिमाई गाउँपालिका वडा नं. ५ स्थित श्री आर्दश उच्च मा.बि. मझगावमा सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर रुपन्देहीको आयोजनामा “बिपद जोखिम न्युनिकरणका लागि लगानी बढा, आर्थिक क्षति घटाउ” भन्ने नाराका साथ बिपद जोखिम न्युनिकरण अन्र्तराष्ट्रिय दिवस मनाइएको छ । दिवसको अवसरमा रुपन्देहीको माझगावमा आयोजित “आगजनी सम्बन्धि खोज तथा उद्धार…