शिवलाल सुवेदी, गुल्मी । भुकम्प गएको तिन बर्ष पुरा भएको छ । गुल्मी जिल्लामा पनि भुकम्प पिडीतको सख्या ४ हजार १ सयभन्दा बढी रहेको छ । भुकम्प पिडीतले विभिन्न किस्तामा गरि तीन लाख रुपैया अनुदान प्राप्त गर्छन । तर गुल्मीमा ४ हजार बढी भुकम्प पिडीतहरु भएपनि अहिलेसम्म अन्तिम किस्ता हात पार्नेको सख्या निकै न्युन रहेको…