बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँची सितगंगा नगरपालीकाको दुर्गम गाउँमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन् । पुर्व पश्चिम राजमार्ग नजिकै रहेका गाउँ भएपनि बर्षौ देखी टुकि दियालो बालेर आफ्नो दैनिकी गुजारा चलाउँदै आएका सिगगंगा ११ का कलौनी, जिमुरी, रजालीपाटा र दोबाटो दुर्गम गाँउका नागरिकको घरमा दशै अगाडी बिजुली बलेपछी उनिहरू खुसी भएका हुन् ।…