बुटवल । प्रदेश ५ का विभिन्न जिल्लामा भएको घटनाहरुमा १२ जनाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, रोल्पा र पाल्पामा भएका घटनाहरुमा १२ जनाको मृत्यु भएको हो । रुपन्देहीको देवदह १२ कनपरा स्थित रोहिणी खोला किनारमा अन्दाजी ५५ वर्षकी महिलाको शव फेला परेको छ। शव सडिसकेको…