दीपा महत, कपिलवस्तु ।लक डाउनको मारमा परेर करोडौँको कारोबार गुमाएका बाणगंगाका उद्योगी ब्यवसायीले बैङ्कहरुको दैलोमा मंगलबार सिट्टी जुलुस निकालेका छन् । उद्योगी ब्यवसायीको समस्यामा राज्य बेखबर बनेको भन्दै खबर सुनाउन संघको कार्य क्षेत्र भएर काम गर्ने बैङ्कहरुको अगाडी चर्को घामको विचमा प्रतिकात्मक रुपमा सिट्ठी जुलुस निकालेका हुन् । कपिलवस्तु उद्योग बाणिज्य संघले नेतृत्व गरेको जुलुसमा…