७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कोरोना कहरः विश्वका ६४ देशमा फैलियो

काठमाण्डौ ।कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण भएका झण्डै साढे ४२ हजार मानिस उपचारपछि घर फर्किएका छन् ।अहिलेसम्म ४२ हजार तीन सय ३४ जना उपचारपछि घर फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनमा मात्रै ४१ हजार आठ सय २५ जना र चीनबाहिर पाँच सय ९ जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका हुन् ।गएको २४ घण्टामा चीनमा…