७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

“नेपालको राजनीतिमा गुट र गुटे चस्माको प्रभाव”

नारायण खनाल । प्रायः जसो घरपरिवारबाटै बन्ने गुटले टोल, छिमेक, गाउँ, जिल्ला, क्षेत्र, देश महादेश र अन्ततः अन्तर्राष्ट्रियसम्म सर्वत्र जरा गाड्ने रहेछ भन्ने कुरा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा घटिरहने घटनाक्रमबाट प्रतीत हुन्छ । अन्तर्राष्ट्रिय रुपमा अस्तित्वमा रहेका बिबिध प्रकृतिका गुटका क्रियाकलापले सकारात्मक र नकारात्मक दुवै प्रभाव छाडेको भेटिन्छ तर नेपालका राजनीतिक दलहरूमा देखिने गुटहरु भने देश…