५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

राष्ट्रपति भण्डारी सुदूरपश्चिमका पाँच जिल्लाको भ्रमणमा, भोलि पाटन नगरपालिकामा सार्वजनिक बिदा

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि सुदूरपश्चिमका पाँच जिल्ला भ्रमण गर्नुहुने भएको छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले केही बेरमा धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । उहाँले दिउँसो २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्नुहुनेछ । बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेषा पूजा र दशरथचन्द नगरपालिकाका…