७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

देशभरको मौसमः पश्चिममा वर्षा र हिमपात, मध्य र पूर्वमा आंशिक बदली

काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीका कारण शुक्रबार वर्षा र हिमपातको सम्भावना छ। देशका पश्चिमी क्षेत्रमा दिउँसो मेघगर्जन र हावाहुरीसहित हल्का बर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार पश्चिमी भेगको हिमालदेखि तराईसम्म नै मौसम बदली भई हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भेगमा दिउँसो…