मायादेवी अनलाइन, काठमाडौँ । सरकारले जनवारी १ अर्थात पुस १६ गते काठमाडौैं र सात प्रदेशका सातै स्थानबाट भ्रमण वर्षको उद्घटान कार्यक्रम गर्दै छ। सातै प्रदेशका एकैपटक उद्घाटन कार्यक्रम राखिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ। काठमाडौंमा हुने केन्द्रीयस्तरको कार्यक्रममा दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष शुभारम्भ भएको घोषणा गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष…