२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

श्रीमतीको हत्यामा १९ वर्ष जेल सजाय तोकिएका कसुरदार पक्राउ

दाङ । श्रीमतीको हत्यामा अदालतबाट दोषी ठहर भइ झण्डै १९ वर्ष जेल सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय लमहीले श्रीमतीको हत्यामा कसुरदार ठहर भइ १८ वर्ष ८ महिना १९ दिन कसुर सजाय तोकिएका व्यक्तिलाई पक्राउ गरेको हो । मंगलबार राति लमही नगरपालिका वडा नम्बर ५ निवासी ३० वर्षे प्रदिपकुमार जयसवाललाई उनकै…