एजेन्सी । अष्ट्रेलियाका सबै अखबारहरूले सोमबार पहिलो पृष्ठ कालो पोतेका छन्। संचार माध्यम माथि सरकारले लगाम लगाउने कोसिस गरेको भन्दै सोमबार प्रकाशित भएका पत्रपत्रिकाले विरोधमा कालो पोतेका हुन्। मिडिया गृहहरूले अष्ट्रेलिया सरकारले ल्याएका कानुनले गर्दा उनीहरूलाई आम जनतामा सही सूचना पुर्याउन बाधा भएको बताएका हुन्। यसअघि जुन महिनामा पनि अष्ट्रेलियाको ठूलो मिडिया संस्था अष्ट्रेलियन ब्रोडकास्टिङ…