२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

चीनको चेङ्दुबाट गौतमबुद्ध विमानस्थलमा सिधा उडान भर्न मुख्यमन्त्री पोख्रेलको प्रस्ताव

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चीनको चेङ्दुबाट गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सिधा उडानका लागि प्रस्ताव गरेका छन् । चीनको सिचुवान प्रान्तले आयोजना गरेको बेल्ट एण्ड रोड इनिटसिएटिभ (बिआरआइ) सिचुवान अन्तर्रा्ष्ट्रिय मैत्री शहरहरूको सम्मेलनमा भाग लिन गएका मुख्यमन्त्री पोखरेलले यस्तो प्रस्ताव गरेका हुन् । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानास्थलमा चेङ्दुबाट सिधा उडानका लागि सिचुवान प्रान्त सरकारलाई…