२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

डाक्टरको सुझावः ‘रातोभन्दा सेतो मासु खानु’

काठमाडौं । हिजोआज प्रायः सबैको भान्सामा मासु पाक्ने गर्छ । अन्य समयभन्दा दशैँमा मासुका परिकारलाई विशेष महत्वका साथ हेरिन्छ । दशैँमा मासु खुवाइको मज्जा नै छुट्टै हुने धेरैको भनाइ छ । त्यसैले पनि दशैँमा मासुको महत्व विशेष छ । शाकाहारी बाहेक सबैले दशैंका बेला सदाभन्दा धेरै मासु घर भित्र्याउने गर्छन् । फूलपातीको दिनदेखि पूर्णिमासम्म घरघरमा…