२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

हिरासतमा रहेका निवर्तमान सभामुख महरा अस्पताल भर्ना

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेर प्रहरीको हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि बिहीबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको मानगरिय प्रहरी वृत अनामनगरले बताएको छ। प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्य अवस्था बिग्रदै गएपछि प्रहरीले उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको बुझिएको छ। उच्च रक्तचाप, मधुमेह…