मायादेवी अनलाइन,कपिलवस्तु । आज वडा दशैँको मुख्य दिन । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी विजयादशमी मनाइन्छ । आज टीकाको साइत बिहान १०ः३५ बजे जुरेको छ । साइत खोज्नेको लागि यो समय उत्तम भए पनि त्यसपछि दिनभर नै टिका थाप्न सकिने नेपाल पंचाङ निर्णायक…