सीताराम चौधरी, कृष्णनगर, ११ पुस । प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु नै हरेक दृष्टिकोणले उपयुक्त भएको नेताद्वय चन्द्रप्रकाश खनाल र बृजेशकुमार गुप्ताले तर्क राख्नुभएको छ । कपिलवस्तु पर्यटनको मात्र होइन ऐतिहासिक धरोहरको खुला संग्रहालय भएपनि राज्यबाट पछाडि पारिएको हुँदा राज्यले खाएको ऋण तिर्न प्रदेश राजधानी कपिलवस्तु बनाउनुपर्ने नेताद्वयले जोड दिनुभएको हो । कृष्णनगरका एमाले…