३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

आधुनिकता संगै हराउन थाले पानीघट्ट

शिवलाल सुवेदी, गुल्मी १६ पुस । कुटानी पिसानीका लागि प्रयोगमा ल्याइने पानीघट्ट आधुनिकता संगै हराउन थालेका छन । मकै, कोदो, जौ, गहुँ, फापर पिसानी तथा धान कुटानीका लागि प्रयोग हुँदै आएका पानीघट्टहरु आधुनिकतासगै हराउन थालेका हुन । लामो समयदेखि जिल्लाको पश्चिमी क्षेत्र ह्वाङदी, अग्लुङ्ग, अर्खवाङ्ग, छापहिले, दलिङ्ग, नेटा, वाझँकटेरी, सिर्सेनी, मरभुङ्ग लगायतका केही स्थानमा गाउँभरि…